१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

चिसो अत्याधिक बढेपछि नेपालगन्जका बालविकास कक्षा ५ सम्मको पढाई बन्द

Logo
प्रकाशित मंगलबार, पुष २०, २०७८

(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज पुष २३ गतेसम्मका लागि उपमहानगरपालिका भित्रका बालविकास र १ देखि ५ कक्षा सम्मको पढाई बन्द गर्ने निर्णय गरिएको नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा महाशाखाका शाखा अधिकृत लोकेन्द्र बहादुर शाहीले बताए । आज बसेको शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको उनले बताए ।

उनले बढ्दो चिसोको जोखिमलाई मध्यनजर गर्दै तल्लो तहमा अध्ययनरत साना बालबालिकाहरुको स्वास्थ्यलाई ध्यानमा राखी बाल विकास र कक्षा १ देखि ५ सम्मको कक्षा सञ्चालन बन्द गरिएको बताए । उता खजुरा गाउँपालिकामा पनि तीन दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरिएको छ । यस्तै नरैनापुरका विद्यालय पनि २१ गतेदेखि तीन दिन बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारुले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

error: Content is protected !!