२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डिआइजी प्रकाश अधिकारीले सम्हाले

Logo
प्रकाशित बिहिबार, पुष २२, २०७८


(सागर थापा)
दाङ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी प्रकाश अधिकारीले सरुवा भएर आउनु भएको छ । दाङको तुल्सीपुरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारि सम्हाल्दै डिआइजी अधिकारीले प्रहरीको आचरण र व्यबहार नागरिक भन्दा उदाहरणीय हुनुपर्छ भन्ने कुरामा जोड दिए ।
आफू विभिन्न जिल्लाहरुमा बसेको सुरक्षा चुनौती बारे जानकार रहेको भन्दै शान्ती सुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाकी नराख्ने डिआइजी अधिकारीले जानकारी दिनुभयो ।
पहाडी जिल्लामा बिशेष अप्रेसन चलाएर भएपनि जनतालाइ शान्ती सुरक्षा अमन चयन कायम गर्ने सवालमा आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
डिआइजि अधिकारीले लुम्बिनी प्रदेशको प्रहरि प्रमुखको जिम्मेवारि सम्हालेका छन । धेरै जिल्लामा आफू बसिसकेको हुँदा त्यहाको शान्ती सुरक्षा बारे बुझ्ने मौका पाइसकेको र अहिले प्रहरि प्रमुखको जिम्मेवारी पाउदा आफू थप उत्साहीत भएको बताउनु भयो । लुम्बिनी प्रदेश आफैमा सुरक्षा चुनौती भएको प्रदेश भएकाले त्यहा डिआइजी अधिकारीलाई बिभागले उत्कृष्ट कार्य सम्पादनका आधारमा जिम्मेवारि दिइएको प्रहरी स्रोतले बताउँछ्न छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!