२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा जिल्लाको सह-सचिव पवन प्रसाद साह नियुक्त

Logo
प्रकाशित आइतबार, पुष २५, २०७८

(ABC-Sanchar)
वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा जिल्लाको सह- सचिव मा पवन प्रसाद साहलाइ नियुक्त गरिएको छ।

आज राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको जिल्ला कार्यसमितिको सम्झना होटलमा बसेको बैठकबाट पवन प्रसाद साह लाइ जिल्ला सह- सचिव को जिम्मेवारी दिइएको छ।

सह- सचिवका जिम्मेवारी पाइएका पवन प्रसाद साहले ५ बर्ष देखि वीरगंज महानगरपालिका वडा नं १७ अलौगका वडा इकाई सचिव पदमा बसि आफनो पार्टी प्रती इमान्दारी पूर्वक कार्यकाल सफलता गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को वीरगंज महानगरपालिका को नगरकार्य समितिको सचिव पदमा बसी कामकाज गर्दै आएको मुल्यांकन को आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को जिल्ला सह -सचिव साह लाइ जिम्मेवारी दिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]