२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

३०० औ पृथ्वी जयन्तीको अवसरमा नेपालगन्जमा बृर्हत र्‍याली

Logo
प्रकाशित मंगलबार, पुष २७, २०७८


(ABC-Sanchar)
बाँके । नेपालगन्ज पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसर र राष्ट्रिय एकता दिवशको अवसरमा नेपालगन्जमा बृर्हत मोटरसाइकल र्याली गरिएको छ ।नेपाल हिन्दु युवा वाहिनी कमिटी बाँकेको आयोजनामा सोमबार नेपालगन्जमा बृहत मोटरसाइकल र्याली निकालेर नगरको बिभिन्न भागहरुमा परिक्रमा गरिएको हो ।

नेपालगन्जको शक्ति पिठ मानिने बागेश्वरी मन्दिरको परिसरबाट निस्केको मोटरसाइकल र्याली नेपालगन्जको न्युृरोड, सेतु विक चोक, धम्बोझी चोक, विपी चोक हुदै त्रिभुवन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

नेपाल एकिकरण गरेर राज्यलाई बचाउको लागी महत्त्वपूर्ण भुमिका खेलेका पृथ्वीनारायण शाहको जन्मोत्सवमा सार्वजनिक विदा दिइनुपर्ने उनिहरुको माग थियो ।

मोटरसाइकल र्यालीमा हिन्दु युवा वाहीनीका करिव २ सय बढि युवाहरूको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]