२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

बिरगंजमा नेविसंघ नेताका ज्ञापन पत्र बुझ्न नमानेपछि हरिखेतान कलेजमा हो हल्ला

Logo
प्रकाशित आइतबार, माघ ०२, २०७८

 (ABC-Sanchar) वीरगंज । स्थित हरिखेतान कलेजमा ७ सुत्रीय माग राख्दै ज्ञापन पत्र बुझाउन गएका नेविसंघका विद्यार्थी ज्ञापनपत्र बुझ्न नमाने पछी विद्यार्थी नेताहरुले प्रदर्शन गरेका हुन् । वीरगंजमा बिश्वविद्यालय निर्माणको नाममा भएको भ्रष्टचारलाई समेटेर तयार पारिएको ज्ञापनपत्र बुझाउन जादा डा.यादवले बुझ्न अस्विकार गरेपछि हो हल्ला गरेको उनीहरुले बताएका छन । कलेज प्रमुखले ज्ञापन पत्र बुझ्न नमाने पछी विद्यार्थी नेताहरुले ज्ञापन पत्र बाचन गरी एककपी टबलमा र कलेजको मुलगेटमा टाँसेका छन । नेविसंघ एकाई समितिका अध्यक्ष मनोज गुप्ताले भने अनुसार बुझ्न नमानिएको पत्र कलेजको भितामा टासिएको र तिन दिनको अल्टिमेटम दिएको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय पर्साका सहाय…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!