२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अत्याधिक चिसोको कारण दाङ जिल्लाको जनजीवन प्रभावित ठाँउठाँउमा आगो ताप्दै

Logo
प्रकाशित सोमबार, माघ १०, २०७८


(सागर थापा)
दाङ । निरन्तर लागेको बाक्लो हुस्सु र चिसोका कारण दाङको जनजीवन प्रभावित बनेको छ। बद्दो चिसो र बाक्लो हुस्सुको कारण यस क्षेत्रका नागरिक मारमा परेको छन्।

निरन्तर लागेको बाक्लो हुस्सु र सितलहरका कारण यस क्षेत्रका नागरिक मारमा परेका छन्। निरन्तर लागेको बाक्लो हुस्सु र सितलहरका कारण सर्वसाधारणको चहलपहल दैनिकी प्रभावित बन्नुका साथै सडकमा सर्वसाधारणको चहलपहलमा समेत कमि आएको छ। चिसो अत्याधिक बढेपछि सर्वसाधारणहरु आगो तापेर बसेको देखिन्छन्।हुस्सुका कारण दाङ्को
घोराही आसपासका क्षेत्र तुलसीपुर लगायत देउखुरी क्षेत्रमा चहलपहल पातलिएका छ । भने यातायातका
साधन पनि पातलिएका छन्।
मौसम पुर्वानुमान दाङ शाखाकार्यालय अनुसार दाङ्को तापक्रम १९ दशमलव शुन्य दिग्री सेल्सियस र न्युनतम ११ दशमलव शुन्य दिग्री रहेको जनाएको छ।
यस्तो मौसममा न्यानो कपडा लगाउन तथा तातो र झोलिलो खानेकुरा खान चिकित्सकहरुले सल्लाह दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]