
ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) नक्सालले एक सुचना जारी गर्दै सम्पर्कविहीन बनेका १३ प्रहरीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
सोमबार प्रहरी प्रधान कार्यालय नक्सालले गैरहाजिर भएकाहरुको नामावली सार्वजनिक गरेको छ । उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन पनि भनेको छ । 
सूचनामा उनीहरुलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गरिएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी समेत दिइएको छ । प्रहरी प्रधान कार्यालयबाट