१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

पाइलेटको जागिर लगाई दिन्छु भन्दै लाखौं रुपैया ठगी गर्ने फरार कार्की पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ १४, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका विष्णुबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। बाजुरा घर भई काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका ४४ वर्षीय कार्कीलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।

उच्च अदालत पाटनले उनलाई बैंकिङ कसुर मुद्दामा कैद र जरिवाना दुवै सजाय सुनाएको छ। प्रहरीका अनुसार अदालतले गत २०७७ माघ ६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र रु २७ लाख जरिवाना, जिल्ला अदालत काठमाडौंले २०६० पुस १० गतेको फैसलाले वैदेशिक रोजगार मुद्दामा ३ वर्ष कैद र दुई लाख पचास हजार जरिवाना, बैकिङ् कसुर मुद्दामा १ वर्ष कैद सजाय र एक लाख उन्नसाठी हजार जरिवाना र बैंकिङ कसुर मुद्दामा १ वर्ष कैद सजाय र रु ३०,००० जरिवाना सुनाएको छ।

कार्कीले एयरलाइन्समा पाइलटको जागिर लगाइदिन्छु, डिमाण्ड ड्राफ्ट बनाइदिन्छुलगायतका बहानामा ठगीसमेत गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

काठमाडौं । रवि लामिछानेलाई मानसिक रूपमा दबाबमा पार्ने उद्देश्यले SP दीपक खडकाले ‘अन्तिम इच्छा’ सोधिएको भन्ने विषय सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरुङले सम्बन्धित प्रहरीमाथि अनुसन्धान गर्ने भएका छन् । एसपी दीपक खड्का उर्फ विवादका पर्याय भएका छन्, जहाँ-जहाँ उनले कार्यकाल सम्हाले त्यहाँ कुनै न कुनै विवादमा नफसेको रेकर्ड नै छैन। धम्की, चन्दा आदि मुद्दामा उनको […]

error: Content is protected !!