२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीले पिटी जुत्ताको सट्टा अबदेखि स्पोटर्स जुत्ता लगाउने

Logo
प्रकाशित सोमबार, माघ १७, २०७८

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका कर्मचारीले अब पिटी जुत्ताको सट्टा स्पोटर्स जुत्ता पाउने भएका छन् । पिटी भन्दा स्पोटर्स जुत्ता प्रहरीका लागि सजिलो र आरामदायक हुने निष्कर्ष निकाल्दै प्रहरीले प्रहरी नियमावली नै संशोधन गरेर यससम्बन्धि प्रावधान हेरफेर गरेको हो । गत १० माघमा राजपत्रका प्रकाशित प्रहरी नियमावली अनुसूचि हेरफेरको सूचनामा पिटी जुत्ताको सट्टा स्पोटर्र्स जुत्ता दिने उल्लेख गरिएको छ । दुई वर्षमा प्रहरीले एक जोर स्पोर्टस् जुत्ता पाउँछन् । त्यस्तै, उनी कम्वलको सट्टा ‘मिन्क कम्बल’ दिने निर्णय पनि गरिएको छ । जून ३ वर्षमा प्रहरीले दुई थान पाउँछन् । उनी कम्वलको खासै प्रयोग नहुने भएकाले मिन्क कम्बल दिन लागिएको एक प्रहरी अधिकारीले बताए । अमर तथा असक्त प्रह…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]