ABC (क्राईमबिट)
काठमाडौं । कोभिड १९ संक्रमण रोकथामका लागी फ्रन्टलाइनमा खटिने प्रहरी कर्मचारीलाई अनिवार्य खोप लगाउन प्रहरी प्रधान कार्यालयले सर्कुलर गरेको छ ।
माघ १७ सम्ममा ७० हजार ७० जनाले पहिलो डोज खोप लगाएको नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । प्रवक्ता केसीका अनुसार २७ हजार ५५ जना प्रहरी कर्मचारीले बुस्टर डोज लगाएका
छन् । नेपाल पुलिसबाट