१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

दाङको तुलसीपुरमा भैंसी र चल्ला फममा आगलागी हुँदा २ लाख बराबरको क्षति

Logo
प्रकाशित बुधबार, माघ १९, २०७८

ABC (क्राईमबिट)
दाङ । तुलसीपुरमा आगलागी हुँदा एउटा भैंसी र ४ सय २० चल्ला जलेर मरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ सितल चौतारा टोल शिब खोलाका ३३ बर्षीय विनय गिरीको भैंसी गोठ र कुखुरा पाल्ने टहरोमा आगो लागेको थियो ।

मंगलबार बेलुका ६ बजेतिर लागेको आगोबाट गिरीले पालेको एउटा भैंसी र ब्रोइलर कुखुराको हप्ता दिनका ४ सय २० चल्ला जलेर मरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।

आगो लागिबाट भैंसी र चल्ला जल्दा दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयको प्रयास पछि आगो ७ बजेतिर नियन्त्रणमा आएको थियो । आगो लागिको कारण थाहाँ हुन नसकेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

error: Content is protected !!