२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

बाँकेमा चट्याङ लागेर १ जनाको मृत्यु

Logo
प्रकाशित शुक्रबार, माघ २१, २०७८

ABC (क्राईमबिट)
बाँके । जिल्लाको जानकी गाउँपालिका वडा नं.५ बाँनिया गाउँ बस्ने ३८ वर्षीय बादशाहको बिजी पोल्ट्रीफर्ममा चट्याङ लागेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार चट्याङबाट आगलागी हुँदा करिब २१ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा बाँके प्रहरीले आगलागी नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरारोड र आसपासका तल्लो भेगका घर तथा पसलहरूमा पानी पसेको यातायात प्रभावित सडकमा पानीको सतह बढेपछि सवारी आवागमनमा समस्या स्थानीय बासिन्दालाई दैनिक कामकाजमा समस्या नेपाल प्रहरी र स्थानीय प्रशासनले स्थिति अनुगमन गरिरहेका छन्। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न र आवश्यक उद्धारका लागि तयारी अवस्थामा राखिएको छ। *सर्वसाधारणलाई अनुरोध:* – नदी तथा खोला […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशका पहाडी र तराई क्षेत्रमा साधारणतया र हिमाली भेगमा आंशिक बादल लागिरहेको छ। अनि कोसी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमी भेगतर्फ सरदर स्थान आसपास रहेको मौसमविद्ले […]

शुक्रबार केहि जिल्लाहरुमा बर्षा हुने, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी […]