१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

२ दिनदेखि परिरहेको वर्षाको कारण बाँके र बर्दियाको ईटा भट्टामा करोडौँकोे क्षति

Logo
प्रकाशित शुक्रबार, माघ २१, २०७८


(महेन्द्र सिंह)
बाँके । दुई दिनदेखि भइरहेको वर्षाले बाँके र बर्दियाका ईटा भट्टामा करोडौँकोे क्षति भएको छ । मौसम लाई मध्यनजर गरी ईटा पार्दा करोडौँको क्षति ब्यहोर्नु परेको हो । बाँकेमा मात्रै दुई ३० ओटा ईटा भट्टा रहेका छन् भने बर्दियामा पनि २४ ओटाबढी भट्टा रहेका छन् ।

पानीका कारण लखौ लाख ईटा गलेको बर्दिया को भादा इटा उद्योग को संचालक व्यवसायी जाबेद गद्दीले बताए । धेरै ईटा बनाई सकेका व्यवसायीले पानीबाट जोगाउन सकेनन् । ईटामा क्षति पुगेपछि यो वर्ष पाकेको ईटाको मुल्य बढ्ने अनुमान गरिएको छ ।
त्यस्तै बर्षाका कारण किसानहरुको हिउँदे बालीमा पनि क्षति भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

error: Content is protected !!