३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

बाँके प्रहरीले जमुनाहाबाट लागुऔषध चरेशसहित ३ जनालाई पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण १२, २०७८


ABC (क्राईमबिट)
बाँके । सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका वडा नं.४ को ४० वर्षिय विरेन्द« हमाल, सोही ठाउँ बस्ने ३८ वर्षकी दिपा बुढा र जिल्ला जाजरकोट शिवलय गाउँपालिका वडा नं.२ को २३ वर्षकी खीमा खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुलाई नेपालगन्ज १५ जमुनाहा नाका चेक पोइन्ट स्थित नेपालबाट भारततर्फ जानेक्रममा शँकाका आधारमा चेकजाँच गर्दा अन्दाजी ३ किलो चेरश फेला पारी पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय जमुनाहा र लागु औषध नियन्त्रण व्युरो नेपालगन्ज बाँकेको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धन भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]

काठमाडौं । भोटेकोसी र त्रिशूलीमा आएको बाढीका कारण कृष्णभीरमा पहिरोले अवरुद्ध पारेको सडक ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठुला सवारी साधन काठमाडौँबाट बाहिरिएका छन्। सडक विभागले साँझ प्रेस विज्ञप्ति जारी गरी ‘निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेट सहित करिब २० वटा र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सहित […]