०६ पुष २०८२, आइतबार
21-12-2025 , Sun
×

एमसिसि विरुद्ध दाङमा बन्दको प्रभाव

Logo
प्रकाशित सोमबार, फाल्गुण १६, २०७८

(ABC-Sanchar)
दाङ । नेपाल बन्दको पूर्ण रुपमा प्रभाव परेको छ । एमसीसीविरुद्ध विप्लवले नेतृत्व गरेको नेकपासहित ६ राजनीतिक दल र २ मोर्चाको संयुक्त रूपमा घोषणा गरेको सो बन्द कारण आज दाङ पूर्ण प्रभावित बनेको हो ।

बन्दका कारण दाङका बजारहरु, उद्योग, कलकारखाना, व्यापार, ब्यबसायी, शिक्षण संस्थाहरु पूर्ण रुपमा बन्द रहेका छन् भने लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् ।

बन्दमा कुनैपनि अप्रीय घटना हुन नदिनका लागि बजारका चोकहरुमा सुरक्षा व्यवस्था तैनाथ गरिएको छ । बन्द साझ ५ बजे खुल्ने नेकपा दाङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । धेरैले बिहान उठ्ने वित्तिकै चिया पिउने गर्छन् । चिया पिउन सौखिनहरु दिनमा ४ देखि ५ कम चिया पिउने गर्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा हुने चियाको चर्चाले चिया पिउनु ‘स्टेटस सिम्बल’ को रुपमा लिन थालिएको छ । यसकारण पनि मानिसहरुमा चियाको लत लाग्दै गएको पाइन्छ । धेरै चिया पिउँदा शरीरमा नराम्रो असर पर्छ […]

बाँके । पुस अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। ‘गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइ नभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन,’ बर्दिबास-१३ का किसान ठकाइ महतोले भने, ‘पुस नलाग्दै बढेको चिसोले काम सबै अलपत्र छ।’ चिसोले कठ्यांग्रिएर कुनै काममा हात नलाग्दा समयमा […]

काठमाडौं । नेपाल सरकारले कतार सरकारलाई दिएको दुई हात्ती के गर्दै होलान् त्यसो लागेको हो भने यी फोटोहरु हेर्नुस्- यी एआईबाट बनाइएका होइनन्। कतारको अनलाइनमा प्रकाशित फोटोहरु हुन्। कतारको ‘अल खोर फेमिली पार्क एन्डु जू’ मा राखिएका यी दुईवटै हात्ती चितवन राष्ट्रिय निकुञ्जस्थित सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएका हुन् । २०८१ वैशाखमा कतारका […]

error: Content is protected !!