
(ABC-Sanchar)
दाङ । घोराही लमही सडकखण्डको कुईरेपानी लमही सडकखण्ड अन्र्तगत मोड सुधार गर्नुपर्ने भएकाले फागुन २२ गतेदेखी ३० गते सम्म बेलुका ७ बजेदेखी विहान ४ बजेसम्म पुर्ण रुपमा बन्द हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ । 
सवारी आवगमन पुर्ण रुपमा बन्द गरेर निर्माण कार्य गर्नुपर्ने भएको डिभिजन प्रमुख ईन्जिनियर रामपुकार जयसवालले जानकारी दिए ।