
(ABC-SANCHAR)
जाजरकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल जाजरकोटले जिल्ला स्वास्थ्य प्रमुख टिकाराम जैशीलाई कालोमोसो र जुत्ताको माला लगाएको छ। 
भ्रष्टाचार गरेको आरोपमा उनलाई कालोमोसो दलिएको विप्लव नेकपाले जनाएको छ।