२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

२२ तोला सुन लुटेर फरार भएका १ युवक दाङबाट पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र ०२, २०७८

  1.  ABC (क्राईमबिट) दाङ । काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित चाबहिलका एक सुन ब्यबसायी पसल बन्द गरी घरतर्फ जाँदै गर्दा एक युवाहरुको समूहले आँखामा खुर्सानीको धूलो हालेर सुन लुटपाट गरेको थियो । जिल्ला प्रहरी दाङले लुटिएको २२ तोला सुन, १ लाख नगद र धारिको तरवालसहित घोराही उपमहानगरपालिका वडा नं ८ घर स्थायी ठेगाना भएर हाल घोराही वडा नम्बर १५ रतनपुरमा बस्दै आएका २४ बर्षीय राजेन्द्र सिंहलाई पक्राउ गरेको छ । पक्राउ परेका सिंहलाई अड्डासार गरी आवश्यक कारबाहीको लागि घटनास्थल भएको काठमाडौं प्रहरीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!