गृह मन्त्रालयले दुई जिल्लामा नयाँ सिडिओ पठाएको छ । दोलखा र पर्वतमा सिडिओ सरुवा गरिएको हो । दोलखामा सहसचिव भोजराज खतिवडा तथा पर्वतमा नारायण सापकोटालाई पठाइएको छ । दोलखाका सिडिओ टेकनाथ निरौलाले अवकाश पाएपछि त्यहाँ नयाँ सिडिओ पठाइएको हो ।साभार