२९ कार्तिक २०८२, शनिबार
15-11-2025 , Sat
×

बाँके प्रहरीले घरेलु हिंसा मुद्दाका फरार ४ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, बैशाख ०२, २०७९

ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१४ बस्ने वर्ष १९ को ईरफान कवडिया, बर्ष ५० को राजु कवडिया, बर्ष २८ को असफाक कवडिया र बर्ष २५ को सहजाद कवडिया रहेका छन ।

प्रहरीका अनुसार, घरेलु हिंसा मुद्दामा सम्मानित बाँके जिल्ला अदालतको २०७८ पुस २७ गते को फैसलाले ३ महिना कैद तोकिएकोमा हालसम्म फरार रहदै आएका उनीहरुलाई जिल्ला प्रहरी कार्र्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ । विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता […]

दाङ । घोराही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ […]

error: Content is protected !!