०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

बाँकेमा ट्राफिक प्रमुख हिमालय शाह आएदेखी टिप्परहरुलाई टाइम-कार्ड लागू

Logo
प्रकाशित शनिबार, बैशाख ०३, २०७९

ABC (क्राईमबिट) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जिल्लाका राजमार्गमा टिप्परहरु गुडाउँदा तीव्र गति नियन्त्रण गर्न टाइम कार्ड लागू गरेको छ । चैत २२ गते मंगलबारबाट लागू हुने गरी लागू गरिएको टाइम कार्डका लागि सडकखण्डअनुसार गतिको सीमा तोकिएको छ । उक्त गतिभन्दा बढी गतिमा टिप्पर गुडाएको पाइएमा कारबाही गर्न निर्देशन दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए । उनले टिप्पर तथा निर्माण व्यवसायीहरुसँग छलफल गरेर टाइमकार्ड लागू गराइएको बताए । बाँकेका राप्ती खोला, शम्शेरगन्ज, सम्झना, खजुरा र चिसापानीबाट टिप्परका चालकहरुले अनिवार्यरुपमा टाइम कार्ड लिनुपर्ने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!