०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

होटल पौवा घोराहीका असिस्टेन्ट मेनेजर घिमिरेले आफ्नो जन्म दिनमा खाद्यान्न र रक्तदान गरे

Logo
प्रकाशित बिहिबार, बैशाख १५, २०७९

(रसोज तामाङ)
दाङ । पाल्पा जिल्ला तानसेन वडा नम्बर १३ निबासी होटल पौवा घोराही रेस्टुरेन्टका
असिस्टेन्ट मेनेजर प्रदीप घिमिरेले बिहीबार आफ्नो जन्मदिनमा सकारात्मक सन्देश दिन सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा उक्त सहयोग गरिएको बताए । आफ्नो जन्म दिनमा जेष्ठ नागरिक सरकार केन्द्र दाङका वृद्धावृद्धि हरुलाई सहयोग गर्न पाउदा निकै खुसी लागेको भन्दै आउदा दिनमा यस्ता सामाजिक कामहरु निरन्तरता गर्दै जाने होटल पौवा असिस्टेन्ट मेनेजर घिमिरेले बताए ।

धेरैले जन्म दिनको नाममा केक काट्ने सहित रमाइलोको नाममा साथी भाइ बोलाएर तडक भडक गरेर अनाबश्यक फजुल खर्च गर्ने गरेको भन्दै त्यसलाई चिर्न हरेक बर्षझै यसबर्ष पनि आफ्नो जन्म दिनमा जेष्ठ नागरिक सरकार केन्द्र घोराहीमा रहेका वृद्धा वृद्धिलाई सम्झिएर खाद्यान्न तथा फलफूल लगायत समानहरु सहयोग गरेका छ्न । साथै नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र घोराही दाङमा रक्तदान समेत गर्नुभएको छ आफ्नो रगतले अरु कसैको ज्यान बच्छ भने धर्मको काम हुने घिमिरेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

error: Content is protected !!