०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

सशस्त्र प्रहरीको एआइजीमा नारायण दत्त पौडेल सिफारिस ४ वर्षपछि आइजिपी हुने

Logo
प्रकाशित बिहिबार, बैशाख २२, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बलको रिक्त एआइजी पदमा नारायणदत्त पौडेलको सिफारिस भएको छ । सशस्त्रमा एआइजीका दुई पद रिक्त भएपनि एकमा मात्र सिफारिस भएको छ ।

बढुवा सिफारिस भएसँगै पौडेललाई चार वर्षपछि सशस्त्रको आइजिपी हुने ढोका खुलेको छ । हालका महानिरीक्षक राजु अर्यालको चार वर्ष पदावधि पूरा भएपछि पौडेल नौ महिना आइजिपी हुने सम्भावना छ ।
सशस्त्रको रिक्त अर्काे एआइजी पदमा चन्द्रप्रकाश गौतम र बंशी दाहालबीच प्रतिस्पर्धा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!