२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

हियुमा मोनोकिनी लगाएर हनिमुनमा हट शैलीमा देखिइन मौनी रोय,तस्बिरमा

Logo
प्रकाशित शुक्रबार, बैशाख ३०, २०७९


(ABC=SANCHAR)
काठमाडौं । बलिउड अभिनेत्री मौनी रोयले आफ्नो हनिमुन समयमा राम्रोसँग रमाइरहेकी छिन् । बिहेपछि नायिकाको सौन्दर्य झनै बढेको छ र त्यो उनको अनुहारमा प्रष्ट देखिन्छ ।
मौनी रोयले हालै इन्स्टाग्राममा आफ्ना बोल्ड तस्बिर सेयर गरेकी छिन्, जुन हाल निकै भाइरल भइरहेका छन् ।
मौनी रोय आजकाल पति सूरज नाम्बियारसँग ‘हेवन अन अर्थ’ अर्थात् काश्मिरमा हनिमुन मनाइरहेकी छिन् । मौनी कश्मीरको रमणीय हिउँले ढाकिएको उपत्यकामा यी सुनौलो दिनहरूको आनन्द लिइरहेकी छिन्। मौनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र विवाहपछिको हनिमुनका तस्विर पनि सेयर गरिरहेकी छिन् । हालै हिउँको मैदानमा मोनोकिनी लगाएर निकै नै बोल्ड पोज दिएर सामाजिक सञ्जालमा चर्चा बनाएकी छिन् । हालसम्म ११ लाख बढिले लाइक गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]