०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

बिरगंजमा पत्रकारहरुको आन्दोलन पछि २/२ घण्टामा मत गणनाको सूचना दिने सहमति

Logo
प्रकाशित आइतबार, जेठ ०१, २०७९


(ABC=SANCHAR)
पर्सा । बिरगंज निर्वाचन अधिकृत र पत्रकारबिच सहमति भएको छ । सञ्चारमैत्री वातावरण नबनाएको र सूचनाबाट बञ्चित गरिएको भन्दै पत्रकारले विरोध जनाएपछि सरोकारवालाको ध्यान केन्द्रित भएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, पर्साकी प्रमुख निर्वाचन अधिकृत रञ्जिता झा, वीरगञ्ज महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेल लगायतले पत्रकारहरुसँग कुराकानी गरेर सहज वातावरण बनाइदिने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो ।
प्रत्येक २ घण्टाको अन्तरालमा सूचना दिने सहमति भएसँगै पत्रकारहरुले कलम, डायरी, क्यामरा, माइक लगायतका सञ्चार सामाग्री उठाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । शनिबार बिहानै हात्तीको झुण्डसँग ठोक्किंदा रेलको इन्जनसहित पाँच डिब्बा लिकबाट बाहिर गएका छन् । न्युज एजेन्सी पीटीआईका अनुसार रेल दुर्घटनामा परी आठ हात्ती मरेका छन् भने एक हात्ती घाइते भएको छ । नयाँ दिल्लीका लागि छुटेको रेल राति सवा २ बजे दुर्घटनामा परेको बताइएको छ । रेलवेले दुर्घटनामा यात्रु घाइते भएको सूचना प्राप्त […]

बाँके । नेपालगन्ज लाइन्स इन्टर नेश्नल नेपाल क्लबको आयोजनामा रक्तदान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मूलनाराका साथ नेपालगन्ज नर्सिङ होम मेडिकलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रममा होटल ओम स्वस्तिक नेपालगन्जका (मेनेजर) नरेन्द्र कुमार दसौदी लगायत महिला र पुरुष गरि १५ जना स्टाफहरुले रक्तदान गरेका छन् ।होटल ओम स्वस्तिक नेपालगन्जका […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुशील सिंह राठौर, तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यू अनुगमन तथा निरीक्षणको क्रममा यस जिल्ला प्रहरी कार्यालय दाङमा पाल्नुभई अपराध अनुसन्धान शाखा निरीक्षण गर्नुभई शाखाबाट सम्पादित कार्य विवरणको बारेमाजानकारी लिनुका साथै जिल्ला प्रहरी […]

error: Content is protected !!