ABC (क्राईमबिट)
दाङ । प्रहरीका अनुसार राजपुर गाउँपालिका-६ गंगदी बस्ने ७० वर्षीया खुसिमला पुन सोही ठाउँस्थित राप्ती नदीमा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।
बिहीबार दिउँसो गोठाला गएकी उनी रातीसम्म घर नआएपछि खोजी गर्ने क्रममा नदीको पानीमा उनको शव फेला परेको हो ।