२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

दाङको घोराहीमा भिषण बर्षा ढल निकास नहुँदा बजारहरु डुबानमा लाखौंको क्षति

Logo
प्रकाशित शनिबार, जेठ १४, २०७९

(सागर थापा)
दाङ । बर्षाका कारण घोराही बजारका दर्जन बढी स्थान डुवानमा परेका छन् ।
अत्यधिक बर्षा हुदा यातायात आवागमन समेत प्रभावित भएको थियो । मेन रोड स्थित नेत्रलाल अभागी चोक क्षेत्रमा पानी नालामा नअटाउदा पसलमा पसेको हो ।

विभिन्न पसलहरुमा पानी पस्दा समानहरु भिजेर लाखौंको क्षती भएको छ । बजारका अन्य क्षेत्रहरु दामोदर चोक, डिके पेट्रोल पम्प क्षेत्रका पसलमा पनि पानी पसेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!