०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

दाङमा ३ दिन देखि पेट्रोलिम प्रदार्थको चरम अभाव पम्प अगाडि गाडीको लाइन

Logo
प्रकाशित मंगलबार, जेठ ३१, २०७९

(सागर थापा) दाङ । शनिवार देखि अन्य जिल्लामा जस्तै दाङमा पनि पेट्रोलिम पदार्थको चरम अभाब भएको छ । भारत सरकारबाट नयाँ प्रयोगमा ल्याइएको भन्सार सफ्टवेयरमा एडी कोड र आयात निर्यात कोड अनुसार आयल निगमको बैंक खाता लिंक गर्न पर्ने कारणबाट भारतबाट नेपाल लगाएतका अन्य मुलुकमा निर्यात हुने पेट्रोलियम पदार्थको निर्यात पुर्ण रुपमा बन्द भएको ईन्धन डिपो कार्यालय तुलसीपुरले जनाएको छ । भारतीय भन्सारबाट ३ दिन देखि नेपालभर डिजेल, पेट्रोल,मट्टीतेल,हवाइ इन्धन र एल पि जि को आयात पुर्णरुपमा बन्द भएको छ । हाल रुपहिडिया भन्सार नाकामा ५०० के एल पेट्रोल, १२०० केएल डिजल र ८० केएल हवाई इन्धन ३ दिनदेखी भन्सारमा रहेका छ्न । समस्या समाधानको लागि नेपाल आयल निगमबाट आइओसि, भारतिय राजदुतावास तथा अन्य ….

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

काठमाडौं । जसरी मानिसका लागि मोटोपन समस्या हो, त्यसैगरी दुब्लोपन पनि । मोटो व्यक्तिलाई कसैले ‘कस्तो मोटाएको’ भन्दा कसरी घट्ने भन्ने जस्तो चिन्ता हुन्छ, दुब्लोलाई ‘ओहो कति दुब्लाएको ? खाना खाँदैनौं कि क्या हो’ भनिदिंदा उत्तिकै चिन्तित बनाउँछ । हिजोआज धेरैले आफ्नो फिटनेसमा ध्यान दिन थालेका छन् । कसैलाई शरीरको वजन बढाउने ध्याउन्न छ त […]

error: Content is protected !!