२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

पिउने पानीको मुल्य वृद्धि १ कार्टुन पानीको मुल्य २ सय रूपैयाँ

Logo
प्रकाशित बुधबार, आषाढ ०८, २०७९

(ABC=SANCHAR)
दाङ । पानी उद्योग संघले प्रशोधित पानीको मुल्य वृद्धि गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष प्रमोद केसीको अध्यक्षतामा मंगलवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

देशमा हाल भइरहेको पेट्रोलियम पदार्थ तथा पानी प्रशोधनका लागि आवश्यक पर्ने कच्चा पदार्थमा भइरहेको मुल्य वृद्धिका कारण यस्तो निर्णय गर्नु परेको उपाध्यक्ष तथा माउन्टेन मिनिरल वाटर एण्ड विभरेज भालुवाङका सञ्चालक मानसिंह पुनले जानकारी दिएका छन् ।

उनका अनुसार अव प्रशोधित पानीको मुल्य प्रति गत्ता (कार्टुन) रु २ सय र प्रति जारको मुल्य रु ६० मा बिक्री गरिने जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काठमाडौं । अस्ति एउटा भिडियो देखेको थिएँ—जहाँ उनले आफूलाई सलामी दिन आएका सुरक्षाकर्मीलाई पहिले आफैले सलाम गर्दै थिए। त्यो दृश्य सामान्य लाग्न सक्छ, तर त्यसले देखाएको सम्मान असाधारण थियो। अर्को दृश्य पनि देखियो—आफ्नो सुरक्षासहितको गाडी रोकेर उनी ट्राफिक प्रहरीसँगै उभिएर सवारीसाधनको आवतजावत मिलाउँदै थिए। कसैलाई यो “स्टन्ट” जस्तो लाग्न सक्छ। तर वास्तवमा यस्ता साना व्यवहारहरूले […]

error: Content is protected !!