२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सडक देखि राष्ट्रिय कलाकार सचिन परियार सडकमा पैसा माग्दै किन कारण यस्तो ?

Logo
प्रकाशित शनिबार, आषाढ ११, २०७९

(ABC=SANCHAR)
काठमाडौं । गुल्मिका एकजना तेजेन्द्र नामगरेका मान्छेले उनको जेठी श्रीमती पट्टीको छोरा नाबालक सचिन परियारलाई केही युट्युबे बुङ्गा (सबै यसमा पर्दैनन) हरुको साहरामा काठमाडौं केही महिना उनको बाल शोषण गरि अन्जान प्रतिभाको ब्यापार गरे! युट्युबे हरुले कन्टेन्ट पाए केही अघि पछि लगाएर पपुलर भए केहिले चंदा अतंक गर्न पाए खयर बेरोजगारहरुको झुन्ड तेजेन्द्र परियार कलौटेको पछि लागेर काठमाडौंमा राम्रै रौसी मासु भात खाए, रमाए !कथा त्यत्ती थियो।
त्यो सचिन भन्ने बच्चा संग कुनै क्षमता गायन क्षेत्रमा प्रतिभा थिएन सेन्टिमेन्टको पछाडी दौडिने हुलले राष्ट्रिय बाल कलाकार घोषणा गरिदियो। मोडल बिमल अधिकारीले त्यस विषयमा प्रश्न उठाए र उनलाई नाक चुच्चे बाहुन अनेक गाली गलोज ठोकियो पछि माफी मागे!! मैले कैयौं ठाउँमा आफैले गाली बेहोर्नु परेया थियो।अहिले त्यो सानो केटो गुल्मिको सडकमा चोटै चोट सित बेबारिसे अबस्थामा पैसो माग्दै हिडेको देखिन्छ!!
प्युठानका एकजना भेल्लु बाजे लाई केही कथित युट्युबेले बोकेर हिडेका छ्न। प्युठान गाउँमा घरपाला खाएर हिडने बुढालाई ठाँउ ठाउँमा बिषालु रौसी खुवाउदै हिडाउदै छ्न केही समय पछि ती भेल्लु बुढा प्युठानको झुपडीमा अलपत्र भेटिने छ्न। निर्दोष मान्छे छान्दै बलिको बोको बनाउदै गर्ने ई युट्युबेहरुलाई गोकुल बास्कोटा नै ठिक थिए!!
#साभार_पुरन_पोखरेल

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]