ABC-SANCHAR
झापा । बुद्धशान्ति गाउँपालिका ५ आयाबारीस्थित स्थानीय मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो ।
हात्ती के कारणले मर्यो भन्ने पत्ता लागेको छैन। विज्ञ टोली आएर कारण पत्ता लगाउने बताइएको छ । खेतमा हात्ती लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।