३२ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

नेपाल प्रहरीको प्राविधिकतर्फको इन्स्पेक्टरको नतिजा प्रकाशन

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको अन्तिम नतिजा प्रकाशन भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग भर्ना छनौट शाखाका अनुसार बुधबार प्राविधिक प्रहरी निरीक्षक (बायोमेडिकल इन्जिनियर) पदको अन्तिम नतिजा प्रकाशन भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पर्सा । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा दमकल आज मुख्यमन्त्री सतिश कुमार सिंहले खानेपानी संकटग्रस्त क्षेत्रमा पठाएका हुन् । खानेपानी आपूर्ति गरी जनतालाई तत्काल राहत पुग्ने उदेश्यले दमकल परिचालन गरिएको मुख्यमन्त्री सिंहले बताए । ती दमकल ५ हजार लिटर क्षमताका छन् । एकपटकमा ४० हजार लिटर पानी वितरण […]

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एकैसाथ नक्कली नोट कारोबार तथा लागुऔषध कारोबारमा संलग्नहरूलाई पक्राउ गर्दै ठूलो परिमाणमा अवैध सामग्री बरामद गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी, ३३ वर्षीय रामबहादुर सिंह, भेरीगंगा नगरपालिका–१२ ठकुरीटोलमा डेरा गरी बस्ने ३५ वर्षीय कृष्णबहादुर वली, ३८ वर्षीय प्रेमबहादुर बिक र […]

मेष-साथीसङ्गत र सामाजिक काममा मन जानेछ। बुद्धिको प्रयोग गरेर काम गर्दा सफलता मिल्नेछ। बोलीमा मधुरता राख्नुहोस्। वृष-काममा प्रशंसा पाइनेछ। परिवार र साथीको साथ मिल्नेछ। अरुलाई सहयोग गर्दा फाइदा हुनेछ। मिथुन-नयाँ कुरामा सिक्ने अवसर मिल्नेछ। विदेश वा उच्च अध्ययनको योजना बनेको छ भने अगाडि बढ्न सकिन्छ। आत्मविश्वास बढ्नेछ। कर्कट-अलिकति चिन्ता बढ्न सक्छ। ऋण वा सम्पत्तिको कुरामा […]

error: Content is protected !!