२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

सरकारले काठमाडौं उपत्यकाको जिम्मेवारी नेपाल प्रहरीलाई दियो

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । संघीय स्तरमा नै नेपाल प्रहरीको मातहतमा काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा रहने भएको छ ।

राज्य व्यवस्था समिति बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र सम्बन्ध ऐन–२०६७ लाई संसोधन गर्न बनेको विधेयक समितिवाट पारित भएसँगै काठमाडौं उपत्यकाको सुरक्षा केन्द्र माताहत रहने भएको हो ।

‘काठमाडौं उपत्यकाको सुरक्षा नेपाल प्रहरी (केन्द्र) बाट गरिनेछ भने नेपाल प्रहरीले प्रदेश प्रहरीसँग समन्वय गर्नेछ,’ पारित विधेयकमा भनिएको छ । सो विधेयक संघीय ससंदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरणपछि ऐनको रुपमा कार्यान्वयन हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!