१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

घाेराही खानेपानीकाे सचिवमा युवा समाज सेवि श्रेष्ठ अत्यधिक बहुमतले बिजयी

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

ABC-SANCHAR
दाङ । घाेराही खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाकाे सचिवमा युवा समाज सेवि धर्मेन्द्र श्रेष्ठ अत्यधिक बहुमतले बिजयी हुनुभएकाे छ । सचिव पदमा धर्मेन्द्र श्रेष्ठले फराकिलाे मतान्तरले बिजयी हुनुभएकाे हाे । उहाँले प्रतिष्पर्धी दिपक श्रेष्ठ भन्दा ५ सय २८ मतान्तरले बिजयी हुनुभएकाे हाे ।
धर्मेन्द्र श्रेष्ठले १ हजार ८ सय २६ मत प्राप्त गरेर बिजयी हुनुभएकाे छ भने उहाँका प्रतिस्पर्धी दिपक श्रेष्ठले १ हजार २ सय ९८ मत प्राप्त गर्नुभएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जब कुनै व्यक्ति आफ्नै अस्तित्वलाई विस्मृत गर्दै संस्था वा विचारलाई जीवन समर्पित गर्छ, तब उसको जीवन व्यक्तिगत होइन, ऐतिहासिक हुन्छ। तर यदि त्यस्तो समर्पणको अन्त्यमा संगठन कमजोर, दिशाहीन र निष्क्रिय रहन्छ भने, त्यो केवल असफलता होइन एक दार्शनिक शून्यता हो। नेतृत्वको सार केवल पदमा होइन, परिणाममा निहित हुन्छ। यदि कुनै पार्टी वा संस्था, […]

दाङ । मानव समाजको विकाससँगै सामाजिक सेवाको अवधारणा पनि विकसित हुँदै आएको छ। मानिस केवल आफ्ना लागि मात्र होइन, समाजका अन्य सदस्यहरूको हितका लागि पनि जिम्मेवार हुन्छ भन्ने भावना नै सामाजिक सेवाको आधार हो। समाजमा रहेका असहाय, विपन्न, अशक्त, ज्येष्ठ नागरिक, बालबालिका तथा विभिन्न कारणले पछाडि परेका समुदायको जीवनस्तर सुधार गर्न गरिने निःस्वार्थ कार्यलाई सामाजिक […]

बाँके । मलको अभाव सरकारले समयमै मल आयात/वितरण गर्न नसक्दा चैते धान, तरकारी लगाउने बेलामा किसानले मल पाउँदैनन्। सहुलियत मल डिलरमार्फत मात्र आउँदा सीमित डिपोमा भीड हुन्छ। कालोबजारीको डरले पनि किसान पहिले लाइन बस्छन्। अनलाइन/सहकारीबाट दर्ता गर्ने भनिए पनि गाउँका धेरै किसानलाई त्यो सिस्टम पुगेको छैन। अन्तमा आएर लाइनमै पर्नुपर्छ। तातोमा, घाममा, पानी नपिई लाइन […]

error: Content is protected !!