
ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले आफ्ना १११ जना जुनियर अधिकृतहरूको सरुवा गरेको छ ।
लेखा समूहका ४४ जना सशस्त्र सहायक निरीक्षक (असई) र ६७ जना सशस्त्र नायब निरीक्षक (सई) हरूको सरुवा भएको हो ।
उनीहरूको आवश्यकताअनुसार सरुवा गरिएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ ।