२५ भाद्र २०८१, मंगलबार
10-09-2024 , Tue
×

नेपाल प्रहरीका ४३ जना डीएसपीको सरुवा अर्यालको रुपन्देही रिजालको अर्घाखाँची

Logo
प्रकाशित शुक्रबार, साउन २०, २०७९

(सागर थापा)

काठमाडौं । नेपाल प्रहरी ४३ जना प्रहरी नायब उपरीक्षक डीएसपी हरुको काज सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार आवश्यकता अनुसार ४३ जना डीएसपीहरुको काज सरुवा गरिएको जनाएको छ ।

यस्तै ईलाका प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रहरी प्रमुख डिएसपी श्यामु अर्याल जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी प्रबक्तामा सरुवा भएको छ । भने जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजाल जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही जिल्ला तथा विभिन्न युनिटका डीएसपीहरुको सरुवा तयारी थालिएको छ। सरुवाको गृहकार्य भैरहेको र केही दिनमै सरुवा हुने स्रोतको दाबी छ। यस्तै डीएसपीपछि एसपीहरुको पनि सरुवाका लागि गृहकार्य थालिएको छ। डीएसपीपछि एसपीहरुको सरुवा हुनेछ। यसैक्रममा सरुवा–बढुवामा अत्याधिक चलखेल हुन थालेको पाइएको छ। चलखेल हुन थालेपछि प्रहरी महानिरीक्षक […]

  दाङ । कुनै समय थियो, साविकको राप्ती अञ्चलका पाँच जिल्ला लगायतका अन्य जिल्लाहरुबाट नुन भुटुन जस्ता अत्यावश्यक वस्तुको जोहो कोइलावास बजारमा गर्ने गरिन्थ्यो । त्यो बेला कोइलावास निकै चर्चित थियो, अत्यन्तै चहलपहल पनि ।कालान्तरमा विशेषगरी कपिलवस्तुको कृष्णनगर बढ्नी नाका सञ्चालनमा आएपछि केही दशकभित्र यो बजार खण्डहर र भग्नावशेष बन्दै गयो । तर पछिल्ला वर्षहरुमा […]

  काठमाडौं । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए। राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ। सिग्देललाई राष्ट्रपति पौडेलले भदौ १२ गते नै प्रधानसेनापति पदमा आजबाट लागु हुने गरी नियुक्त गरेका […]

error: Content is protected !!