
ABC (क्राईमबिट)
पर्सा । जिल्लाको बहदरमाई नगरपालिका-७ विश्रामपुस्थित श्री बाल निकेतन ईङ्गलिस बोडिङ्ग स्कुलको पुरानो भवन पछाडी झाँडीमा हरियो घाँस र कर्कलोको पातले लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले उक्त परिमाणको गाजाँ बरामद गरेको हो ।
बरामद गरेको गाँजा आवश्यक कारबाहिको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।