२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

तिजको अवसर सबै दिदीबहिनीहरुलाई हार्दिक शुभकामना निर्मला बिक

Logo
प्रकाशित सोमबार, भाद्र १३, २०७९

(ABC-Sanchar)
दाङ । नारीको दुख बेदना र माइतीघर बाबु अामा दिदीबहिनी गाउँघरका साथी संगी संग भेट्ने मनोरन्जन गर्ने एक पर्वको रुपमा मनाउदै अाएको मानिन्छ।
अब २१ सौ शताब्दीमा तीजलाई अझै रचनात्मक एवं सन्देशमूलक बनाउन सामाजिक आर्थिक क्षेत्रमा परिवर्तन गर्दै जान जरुरी छ ।
तीज विशेष कार्यक्रम मनोरन्जनात्मक त छ्दैछ यसलाई अझै सन्देशमुलक नारी हक अधिकारहरुलाई स्थिपित गर्ने तर्फपनी हाम्रो आवाजा गीत मार्तत बुलन्द हुन जरुरी छ।
कसरी फरक किसिमले अझै उपलब्धी मुलक हुने खाने र हुदा खानेले मनाउन सक्ने पर्व बनाउदै अनाबस्यक खर्च, भड्किलो बनाउन हुदैन भन्ने तर्फ पनि हामी सचेत हुन आबस्यक छ।
तीज मान्ने हरेक कुरा परिवर्तन गर्न जरुरी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । यस्तो देखेर धेरैले भन्न थालेका छन्, ‘यसपालि त मधेसकेन्द्रित दलको पत्ता साफ नै भइसक्यो ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याइरहेको अप्रत्याशित मत परिणामले मधेसमै मधेसवादी दलहरू ओझेलमा परिसकेको छ । यतिबेला मधेसवादी दलले जित्न सक्ने सम्भावित सिट मध्ये सप्तरी क्षेत्र नं. ३ हो । तर त्यसमा पनि खासै सम्भावना देखिदैन । कति […]

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनका लहरसामु आफूहरू सफल हुन नसकेको बताएका छन्। दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका पोखरेल पराजित हुने निश्चित भएसँगै परिवर्तनका लहरले आफ्नो विजयी सुनिश्चित हुन नसकेको बताएका हुन्। ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले […]

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ […]

error: Content is protected !!