२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अर्घाखाँची डिएसपी रिजालले तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा लागु गर्न निर्देशन

Logo
प्रकाशित आइतबार, भाद्र १९, २०७९

 

 

(सारदा आचार्य)

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सभाहलमा प्रहरी प्रमुख डिएसपी मुकुन्द प्रसाद रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरीहरुको समेतमा कार्यरत ७३ जना जु.प्र.अ./ प्र.ह./ प्र.ज.हरुलाई २०७९।०५।१९ गतेबाट संचालन भएको “बिभिन्न आधुनिक हातहतियार अनुशिक्षण” तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई कार्यालय प्रमुख डिएसपी रिजालले प्रहरीको व्यवसायिक जीवनमा आवश्यक पर्ने हातहतियार सम्बन्धी बिषयमा प्रशिक्षण दिदै तालिममा सिकाइएका कुराहरु ब्यवहारमा लागु गर्न र प्रहरीको काम कर्तव्य, जिम्मेवारी, प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता, लगायत बिषयमा अमुल्य निर्देशन दिदै कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]