२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालको रोजगारी नपाउनु उफ् ! बेरोजगारीले मन पिरोलि रहन्छ

Logo
प्रकाशित शनिबार, आश्विन ०१, २०७९

 

(रृतु देवकोटा)

काठमाडौं । नेपालको रोजगारीको अवस्था हेर्दा कतिपय अवस्थामा दुःख सुख न भनी वृद्धभत्ता खाँदै तथा बृद्ध हुन लागे का बा आमा को कमाइले पढे अनुसार र योग्यता अनुसारको रोजगारी को ब्यबस्थापन सिर्जना नहुँदा पढेको पनि बेकार कता पछुतो पनि लाग्छ ।
पहिलेको इतिहास हेर्दा योग्यता केही नभए पनि सामान्यतया खान लगाउन तथा बासस्थानको सिर्जना हुन्थ्यो र खुसी पनि मिल्थ्यो ।
अहिले हरेक कुरा मा पूर्ण हुन मन लाग्छ हाल दुख गरि घरपरिवार बाट कोसौं टाढा रहि बस्नु र योग्यता पुगेर पनि केही गर्न रोजगारी न पाउनु उफ्! बेरोजगारीले मन पिरोलिरहन्छ
धेरै गाह्रो हुन्छ।
हाल नेपालको वर्तमान राजनीतिको अवस्था देख्दा न्यास्रो पनि लाग्छ ।
योग्यता अनुसारको रोजगारीको व्यवस्था भयो दिएको भए, देशका सक्षम युवा , युवती भोलि देशका रक्षक बाहुबली बिदेशिनु तथा खाडी मुलुकमा गुलामिको अवस्था वा खटिनु नै पर्थेन होला ।
बडो दुख लाग्छ ,गरिबीमा हुर्केर बुढा भएका बाआमाका पैसा खर्च गरेर पढ्नु ,फेरि गरिबीमा फर्किनु नेपालमा रोजगारी नपाउँदा र ऋण लिएर फेरि विदेशिनुको पीडा उफ् ,! कल्पना गर्दा नी मुटु नै पिरोलिरहन्छ ।
नागरिको योग्यता अनुसारको रोजगारी को व्यवस्था तथा सिर्जना कहिले हुने ? मूल्याकन गरियोस्, गरिबीबाट देश नेपालको उन्मूलन होस् ।गरिबी बेसारले सहारा कहिले पाउने ?भन्ने कुराको ध्यान आकर्षण होस् ।

नेपालका राजनीतिक दल कार्यकारी नेता भाषण अनुसारका
काम र क्रियाकलाप गर्दिएको भए केही हद सम्म विकासका कामकाज सिर्जना भएको भए शतप्रतिशत नेपाली नागरिक बिदेशिनु पर्थेन होला सायद ,

अझ भनौं भने नेपालमा जिवन शिक्षण को पठन पाठन शीघ्र स्थिति भइदिएको भए out of country को जस्तो oxford कलेज campus भएको भए
साथमा मा पढ्दै जागिरले आफूलाई पढ्ने र खाने बस्ने लगायत विभिन्न समस्या सिर्जना को हाल आफै ले गर्न सक्ने भइदिएको भए,
आहा ! कल्पना गर्दा नि कल्पनामै सीमित भएर खुसि का क्षण ,कण प्रकरण उम्रिन्छन् तर वास्तवमा नेपालको राजनीतिक भ्रष्टाचार ,घुसखोरी ले थिचिएको मेरो देश जहा काम भन्दा बढी नेताका भाषण मा सीमित भएको मेरा देशका राजनीतिक नेता सम्झिदा पनि रिसले 100% hamper को उचाईमा रिसले pressure बढ्छ

काश अब को अबको नेपालको अवस्था केही कुरामा परिवर्तन आओस् रोजगारीको व्यवस्था होस् गरिबी भोकमरी ले प्रतेक खिचिएका नागरिकको उजागर गरियोस् विकासको क्रम सोचेको भन्दा भिन्न र फरक शैलीमा पाइयोस

सबैभन्दा महत्वपूर्ण कुरा पढे अनुसार र योग्यता गरे अनुसार र खर्च गरेवापतको एउटा रोजगारीको राम्रो सिर्जना अवसर प्राप्त गर्न पाइयोस् ,मेरो देश को अवस्था अरु देशको जस्तो बदलिएको देख्न पाइयोस्, जहाँ सामान्य अवस्थामा दैनिक गरेका नागरिक ले पनि सबै कुरामा स्वतन्त्रता भएको देख्न पाइयोस, सबैले बराबर को शिक्षा दिक्षा लिन पाऊन्,सुभकामना छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]