२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

आस मारीसकेको स्कुटी दाङ प्रहरीले फेला पारी सम्बन्धित सवारी धनीलाई बुझायो

Logo
प्रकाशित बिहिबार, कार्तिक १७, २०७९

(सागर थापा)

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले कार्तिक ६ गते जिल्ला बाँके नेपालगञ्ज उप-महानगरपालिका वडा नं.१८ बाट चोरी भएको भे ८ प ५७९० नम्बरको स्कुटी मिती २०७९।०८।१० गते चेकजाँचको क्रममा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराहीले सयुत्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीद्धारा जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. १४ बसपार्क नजिक फेला पारी कार्तिक १७ गते सम्बन्धित धनिलाई दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले बुझाउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]