२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाजै रहेकाे जमिन लाई खेतियाेग्य जमिन बनाउछाै भन्दै दाङ दङ्गिसरनका युबाहरु..

Logo
प्रकाशित सोमबार, कार्तिक २८, २०७९

 

(केभि निस्चल)

दाङ । याे देखिरहेकाे जग्गा याे भन्दा अगाडि बाजै थियाे वरिपरि झारै झारले पुरियकाे जग्गा भने एकाएक कृषि उत्पादन ठाउँ बन्याे गरे के हुदैन र भन्ने जाेस र जागर सहित अगाडि बढेका
दाङ्ग दङ्गिसरन छ लेटारमा रहेकाे नबजागरन युबाक्लबका युबाहरुले देउसि भैलाेबाट जम्मा भयकाे रकमले दङ्गिसरन ६ मा रहेकाे सामुदायिक भबन आसपासमा रहेकाे करिब १९ कठ्ठा बाजै रहेकाे छ ।

जग्गालाई सदुपयाेग गरि उक्त ठाउलाई क्रिसियाेग्य ठाउँ बनाई भाेलिका दिनहरुमा मनग्य आम्दानि गर्न सकिन्छ भन्ने साेचका साथ साे कार्य अगाडि बढाएकाे नबजागरन युबाक्लबका अध्यक्ष सागर राेकाले बताउनु भयाे ।

क्लबले गरेकाे काम प्रति उत्साहित हुदै साे ठाउमै आयर स्थानिय बुध्दिजिबि लगायत दङ्गिसरन छ का वडा सदस्य सम्सेर रावत लगायत ले सराहनिय कामकाे लागि स्याबासि प्रकट गर्नु भयकाे थियाे ।

क्लबका अध्यक्ष राेकाले भन्नू भयाे हामी याे भबन तथा कृषि उत्पादनकाे स्तर उन्नतिकाे लागि वडामा पनि केही पहल गरेकाे र सहयाेगकाे अपेक्षा समेत गरेका छाै अदक्ष राेकाले भन्नू भयाे..बाजाे रहेकाे जमिनलाई क्रिसि याेग्य जमिन बनाउनु पर्छ भनी क्लबका सम्पुर्न टिम लागिपरिरहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]