१० जेठ २०८२, शनिबार
24-05-2025 , Sat
×

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्वास्थ मन्त्रीलाई कार्वाही र जरिवाना

Logo
प्रकाशित शनिबार, मंसिर ०३, २०७९

 

(ABC-Sanchar)

काठमाडौँ । निर्वाचन आयोगले स्वास्थ्य मन्त्री भवानी खापुङलाई कारबाही गरेको छ ।

आचारसंहिता लागू भएपछि कर्मचारी सरुवा गरेको कसूरमा कारबाही स्वरूप ५ हजार जरिवाना गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रशासनलाई बताए।

यसैगरी आयोगले स्वास्थ्य सचिवलाई पनि विभागीय कारबाही गर्न सिफारिस गरेको प्रवक्ता अर्यालले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टिका कार्यवाहक सभापति डोल प्रसाद अर्याल रसुवाको कार्यक्रम छोडेर सभापति रवि लामिछानेलाई भेट्न रुपन्देही पुगेका छन् । उनको आज रसुवा जिल्ला भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको भएपनि उनले त्यहाँ अन्य नेताहरुलाई पठाएर आफू रुपन्देही तर्फ लागेका रास्वपाका एक नेताले जानकारी दिए । शुक्रबार सर्वोच्च अदालतले सभापति रवि लामिछानेलाई थुनमुक्त […]

  रोल्पा । लिबाङ अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र अधिकार सुनिश्चित गर्न अपाङ्गमैत्री संरचना निर्माणसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम आज रोल्पाको लिबाङमा सम्पन्न भएको छ। रोल्पा नेत्रहीन संघको आयोजनामा तथा सामाजिक विकास डिभिजन कार्यालय, प्युठानको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रम संघका अध्यक्ष धना घर्ती मगरको अध्यक्षतामा सुरु भएको हो। कार्यक्रमका प्रमुख अतिथि रोल्पा नगरपालिका उपमेयर गीता आचार्य रहनुभएको […]

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा गएराती निधन काठमाडौं । भारत गएराति उनको निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्। उनको निधनको कारण खुलेको छैन। मुकुल देवले ‘दस्तक’ (१९९६) मार्फत बलिउडमा डेब्यु गरेका थिए। यो फिल्म अभिनेत्री सुष्मिता सेनको पनि डेब्यु थियो। उनले ‘सन अफ सरदार’, ‘आर… राजकुमार’, ‘जय हो’, ‘हिम्मतवाला’, ‘इत्तेफाक’ जस्ता […]

error: Content is protected !!