२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

काठमाडौं विमानस्थल परिसरबाट फेला परेका बेवारिसे सामानहरु बुझायो

Logo
प्रकाशित सोमबार, मंसिर ०५, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमनास्थलको विभिन्न स्थानहरुमा बिभिन्न मितिमा बेवारिसे अवस्थामा फेला परेका ल्यापटप, मोबाईल, क्यामेरा,घडी र सुन तथा अन्य धातुका गरगहना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको Lost & Found Unit मा सुरक्षित रहेको हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी आवत/ जावत गर्ने क्रममा कोही कसैको सामान छुटेको भए स-प्रमाण सहित Lost & Found Unit मा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ ।
थप जानकारीको लागि निम्न फोन नं-मा सम्पर्क गर्नु हुन अनुरोध।
आन्तरिक उडानतर्फको सम्पर्क नं.०१४११३२९९
अन्तराष्ट्रिय उडानतर्फको सम्पर्क नं.०१४११३१६३

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]