२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

लुम्बिनी प्रदेशको राजधानी दाङमा सार्ने मुख्यमन्त्री केसीलाई भव्य सम्मान स्वागत

Logo
प्रकाशित बुधबार, मंसिर २१, २०७९


(ABC-Sanchar)
दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्रि कुलप्रसाद केसीलाई दाङमा स्वागत तथा सम्मान गरिएको छ । लुम्बिनी प्रदेशकाे स्थायी राजधानी कार्यान्वयन गरेकाे भन्दै केसीलाई जिल्ला समन्वय समिती दाङले स्वागत तथा सम्मान गरेकाे हाे । अस्थायी मुकाम बुटवलबाट राजधानी सारेकाे भन्दै बुटवलमा अालाेचनाकाे स्वर सुनिदा दाङमा मुख्यमन्त्री केसीलाई सम्मान गरिएको हाे ।

स्थायी राजधानीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय राप्ती गाउँपालिका-३ मसुरियामा स्थापना गरिएको छ । बुटवलमा रहेकाे अस्थायी मुकाम राजधानीमा स्थानान्तरण गरिएको हाे ।

दुई बर्ष अघि प्रदेश सभाकाे दुई तिहाइ बैठकले २०७७ असाेज २० मा निर्णय पारित गरेकाे थियाे । राजधानी कार्यान्वयनलाई उत्साहकाे रुपमा लिन जिल्ला समन्वय समितिले मुख्यमन्त्री केसीकाे उपस्थितिमा स्थानीय तहका प्रमुख/उपप्रमुखकाे सहभागीतामा बैठक बसेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]