२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मङ्सिर ४ गतेको निर्वाचनमा उत्कृष्ट एवम् उल्लेखनिय कार्यबाट अर्घाखाँचीका प्रमुख पुरस्कृत

Logo
प्रकाशित बिहिबार, मंसिर २९, २०७९

(सागर थापा)

दाङ । मंसिर ४ गते सम्पन्न भएको प्रदेश सभा सदस्य तथा प्रतिनिधी सभा सदस्य निर्वाचनलाई स्वस्छ,निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन र प्रहरी संगठनले दिएको जिम्मेवारी ईमान्दारी,बफादारी एवं कर्तव्यनिष्ट रही उत्कृष्ट एवम् उल्लेखनिय कार्य गरेको उच्च मुल्याङकन गर्दै ।

तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरबाट जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी मुकुन्द प्रसाद रिजाल लगाएत २२ जनालाई सम्मान सहित पुरस्कृत भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिआईजी नल प्रसाद उपाध्यायले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]