३२ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

खुला नाकामा हुने भन्सार छली तस्करी नियन्त्रण गर्न डिआईजी उपाध्यायको निर्देशन

Logo
प्रकाशित बुधबार, पुष २०, २०७९

(सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी नल प्रसाद उपाध्याय बुधबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तौलिहवाको कार्यालय प्रमुख तथा मातहतका प्रहरी युनिट ईन्चार्ज लगायत कार्यरत सिप्रअ/जुप्रअ/ प्रबह देखि प्रज सम्मका प्रहरी कर्मचारी हरुलाई भारतीय सिमा नाकामा हुने भन्सार छली तस्करी,लागुपदार्थ ओसापसार, सामाजिक अपराधहरु रोकथाम तथा नियन्त्रण गरी नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध स्थापित गरी नागरीक मैत्री सेवा प्रवाह गर्न निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेम बस्नेतले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराकी ४२ वर्षीया रिता लामिछानेलाई क्रुरतापूर्वक हत्या गरेको कसुर ठहर गर्दै दाङ जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का ३८ वर्षीय टेकबहादुर हमाललाई आजीवन कारावासको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले सोमबार हमाललाई आजीवन कारावास र पाँच लाख जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । हमालले […]

दाङ । दुर्घटनामा परी गढवा गाउँपालिका– ८ घर भई घोराही उपमहानगरपालिका–१७ भैँसाहिमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिकको मृत्यु भएको हो ।दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । […]

error: Content is protected !!