२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

प्रदेश प्रहरी श्रीमती संघको सकृयतामा सिलाई-कटाई तालिमको समुदघाटन समापन

Logo
प्रकाशित शनिबार, पुष २३, २०७९


ABC (क्राईमाबिट)
काठमाडौं । १ नम्वर प्रदेश प्रहरी श्रीमती संघको सकृयता तथा प्रदेश प्रहरी कल्याण कोषको लगानीमा संचालित सिलाई-कटाई तालिम १० औ समुहको समुदघाटन भएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय धरानको सभाहलमा आज आयोजित एक बिशेष कार्याक्रममा प्रमुख अतिथि प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कल्पना गिरीले बिधिवत रुपमा तालिमको समुदघाटन गर्नु भएको हो । ६ महिना अवधिको उक्त तालिममा नेपाल प्रहरीका बहालवाला, पुर्व तथा अमर/अशक्त प्रहरी परिवारका आश्रीत परिवारहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भर्ना तथा छनोटपछि १० दिने तालिम पूरा गरेका एक लाख ४९ हजार ‘निर्वाचन प्रहरी’ अर्थात् म्यादी प्रहरी अब नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोलीसँगै खटिएका हुन् । नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० र सशस्त्रले १५ हजार ११० निर्वाचन प्रहरीलाई गएको माघ १८ मा नियुक्तिपत्र दिएको थियो । प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, […]

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन मातहतको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतविरुद्ध एक महिलाले माघ २३ गते जाहेरी दिएकी हुन् । महत हाल हिरासतमा रहेको जिप्रका चितवन स्रोतले बतायो । आफ्नो पदको दबाब र प्रभावमा पारेर पटक-पटक यौन शोषण गरेको आरोप उनीमाथि छ । ३७ वर्षकी ती महिलाले जाहेरीमा गत असोज […]

काठमाडौं । बैंकको चेक अनादर (बाउन्स) मा हुने जेल र जरिवानाको कठोर सजाय हटाएर विनिमेय अधिकार पत्र ऐन, २०३४ मा गरिएको संशोधन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । योसँगै चेक अनादर मुद्दामा गरिएको खुकुलो सजायको प्रावधानमा अंकुश लागेको छ । प्रधानन्यायाधीश प्रकाशनसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिकृष्ण फुयाल […]

error: Content is protected !!