२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

१४ जना इन्स्पेक्टरको सरुवा दाङ ट्राफिक प्रमुख परियारको काठमाडौं ट्राफिकमा सरुवा

Logo
प्रकाशित मंगलबार, माघ ०३, २०७९

 (सागर थापा) दाङ । नेपाल प्रहरीका १४ जना निरीक्षक इन्स्पेक्टरहरूको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार आवश्यकता अनुसार उनीहरूको काज सरुवा गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको ट्राफिक प्रमुख झबिन्द्र परियारको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौं सरुवा भएको छ । दाङमा बस्दा ट्राफिक प्रमुख परियारले दुर्घटना न्यूनीकरण गर्न धेरै अभियान चलाएका थिए । जस्तै सडक अभियान स्कुल अभियान सवारी साधन चालक सहचालकको स्वास्थ चेकजाँच अभियान लगाएत थुप्रै सडक दुर्घटना बाट कसरी बच्न सकिन्छ भन्ने अभियान चलाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!