२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीले बाल बिबाह रोकथाम तथा नियन्त्रण गर्न सचेतनामुलक कार्यक्रम

Logo
प्रकाशित बिहिबार, माघ ०५, २०७९


(सागर थापा)
दाङ । राजपुर गाउँपालिका वडा नं. ५ जंग्रहवा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत राजपुर गाउँपालिका वडा नं. ५ जंग्रहवा स्थित वडा कार्यालयको सभा हलमा ईलाका प्रहरी कार्यालय गढवा दाङ र राजपुर गाउँपालिका वडा नं. ५ वडा कार्यालयको समन्वय तथा स्थानिय जनप्रतिनिधिहरु,युवा क्लवका प्रतिनिधिहरु,बाल क्लवका प्रतिनिधिहरु, बाल बालिकाहरु स्थानिय नगरिक लगाएतको सहभागितामा ईलाका कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक रन्जु के.सीले बाल बिबाहको परिचय, बाल बिबाहको कारण देखा पर्ने शारीरिक र मानसिक असर, बाल बिबाह नियन्त्रण गर्न बनेको बिद्यमान कानुनी प्राबधान लगाएत बिषयमा सचेतनामुलक प्रशिक्षण दिनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]